काठमाडौँको फोहोर फ्याँक्न नपाउँदा आक्रोशित भए बालेन

काठमाडौँ- आफूले बाचा गरेबमोजिम आइतबार बञ्चरेडाँडामा फोहोर फ्याँक्न नपाउँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका छन्। उनले आफूले दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने जानकारी गराए पनि दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरिँदा ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाएको भन्दै रोष व्यक्त गरेका हुन्। […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा हर्क साम्पाङ र बालेन शाहको जुहारी

काठमाडौँ-  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा जुहारी देखिएको छ। धरानका मेयर साम्पाङले काठमाडौँबाट फर्केलगत्तै बुधबार साँझ सामाजिक सञ्जालमा लेखे- ‘जसले जे भनोस्, म काठमाडौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ। कमसेकम काम त सुरु गरे!’ केही दिनयता सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनलाई साम्पाङको तात्तातो स्टाटसले पोलिहाल्यो। उनले […]

फोहोर बोक्ने गाडी तोडफोडपछि बालेन शाह आक्रोशित, ‘जघन्य अपराधीलाई कारवाहीकाे माग’

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोर बोक्ने गाडी तोडफोडको घटनाको निन्दा गरेका छन् । सोमबार राती सिस्डोल क्षेत्रमा रहेका फोहोर बोक्ने गाडी तोडफोडको घटनालाई फोहोर व्यवस्थापन गर्न नदिने पछिल्लो चलखेलको रुपमा लिएको उनले बताएका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन्–‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने