काठमाडौं । चिनियाँ ब्राण्ड चेरीको पहिलो इलेक्ट्रीक क्रसओभर ओमोडा तयार भएको छ । अक्टोबर महिनाबाट चीनमा बिक्री सुरु हुने अपेक्षा गरिएको ओमोडा क्रसओभर एसयूभी हो । भविष्यका लागि क्रसओभर गाडी भन्ने मन्त्रबाट प्रेरित रहेर तयार भएको ओमोडा नेपाल पनि आउने मोडल हो । चेरीको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले यसलाई नेपाल ल्याउने यसअघि नै घोषणा गरिसकेको […]