लगातार पाँच दिन बढेको नेप्से सोमबारबाट करेक्सनमा देखिन थालेको छ । सोमबार नेप्से करिब पाँच अंकले घटेको हो । कारोबार सुरु भएसँगै वृद्धिको प्रयासमा देखिएको नेप्से सफल भने हुन सकेन । नेप्से २१...
१२ वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से स्थिर प्रायः रहँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ५ करोडको धितोपत्र कारोबार भएकोमा आज २ अर्ब ५३ करोडको कारोबार भयो ।
नेपाल …
साता कारोबारको अन्तिम दिन बिहीबार १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा २५ करोड बढी हो । ७६ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ११ को स्थिर रहृयो । बजारको परिसूचक नेप्से भने बुधबारकै अंक १८६७ मा स्थिर रहृयो । जम्मा ०.०१ अंकले नेप्से घटेको हो ।
यस दिन सर्वाधिक गुमाउनेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनी रहेका छन् । प्रतिशतको हिसाबले सबैभन्दा बढी सेन्चुरी डिबेन्चर २०८८ का ऋणपत्रधनीले ७.७३ प्रतिशत गुमाएका छन् ।
काठमाडौं । बुधबार २२ अंकले घटेको नेप्से आज स्थिर रहेको छ । आज नेप्से परिसूचक १.०८ अंक घटेर १९७२.२९ विन्दुमा रोकिएको छ ।
नेप्से परिसूचक स्थिर भएपनि कारोबार रकममा भने सुधार देखिएको छ । बुधबारको तुलनामा आज कारोबार रकममा वृद्धि भएको छ ।
गत मंगलबार एक अर्ब एक करोड रुपैयाँको सेयर कारोबार...
काठमाडौं । सेयर बजार परिसूचक नेप्से स्थिर रहेको छ । मंगलबार २४.८३ अंकले घटेको नेप्से आज ००.३६ अंकले घटेर बन्द भएको छ । नेप्से आज ०.०२ प्रतिशतले घटेर २०४०.७० को बिन्दुमा पुगेको छ ।
बुधबार दिनभर २२० कम्पनीका ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच भएको छ ।
मंगलबार दुई अर्ब...