काठमाडौं । साताको अन्तिम कारोबारको दिन हिजो बिहीबार सेयर बजार मापक नेप्से परिसूचक राताम्मे देखिएको छ । नेप्से ७६.६५ अंकले घटेर २ हजार ८१२.३८ अंकमा झर्दा सबै सूचक राताम्मे देखिएको हो । बिहीबार सेयर बजार दिनभर उतारचढाव भएर परिसूचक २ हजार ७९५ सम्म झरेको थियो । तर, कारोबारको अन्त्यमा आएर बजार सम्हालिँदा नेप्से २ हजार […]
The post नेप्से परिसूचक राताम्मे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.