काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।अधिवक्ता एवं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्य सुनिल रञ्जन सिंहले राष्ट्रपति भण्डारीको कदमविरुद्ध बुधबार सर्वोच्चमा रिट निवेदन दिएका हुन्।सर्वोच्च अदालतले भने रिट निवेदन दर्ता गरेको छैन। सर्वोच्चले परामर्श गरेर रिट दर्ता गर्ने वा नगर्ने बारे भोलि (बिहीबार) जानकारी दिने बताएको निवेदक सिंहले थाहा खबरलाई जानकारी दिए।सरकारको प्रस्तावमा संघीय