नेपाल जनस्वास्थ्य संघले जनस्वास्थ्य विषयमा स्नातकोत्तर एमपीए अध्ययन गरेकाको नाम दर्ता (लाइसेन्स)परीक्षा छुट्टाछुट्टै सूचना प्रकाशन गरिएकोप्रति गम्भीर ध्यान आर्कषण भएको जनाएको छ । नेपाल जनस्वास्थ्य संघले शुक्रबार नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल मेडिकल काउन्सिलले छुट्टाछुट्टै सूचना प्रकाशन गरेकोप्रति आपत्ती जनाएको हो ।एकै विषयको लाइसेन्स परीक्षाका लागि दुई निकायहरुले दर्ता परीक्षा लिँदा सरकारी निकायको दोहोरोपन देखिएको संघका अध्यक्ष बसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको