काठमाडौं : कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी लाइसेन्स परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरी अबको एक सातामा परीक्षा सञ्चालन गर्न लागेको यातायात व्यवस्था विभागका सुचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।भुसालकाअनुसार अर्को साता सूचना निस्कने छ। त्यसको सात दिनपछि ट्रायल परीक्षा सुरु हुनेछ। अनल