नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालयमा बैठक चलिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । हिजोदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समयावधि सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरूको अधिवेशनका सम्बन्धमा छलफल भइरहेको छ । त्यस्तै, स्थानीय तहको चुनावको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ । […]

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने कार्य भइरहेको छ । बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । Photo By: Mukunda Kalikote/RN

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।...

कांग्रेस कार्यसम्पादन समितिको बैठक ‍जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक राख्ख्नु भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केहीबेर अघिदेखि बैठक चलिरहेको छ । […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचनबारे छलफल भैरहेको छ । कांग्रेसले दलको नेताको चुनाव यसै साता गर्ने तयारी गरेको छ । त्यसको लागि कार्यसम्पादन समितिको बैठकमा छलफल हुने नेताहरुको भनाई छ । आजको बैठकले दलको नेताको चुनावको मिति पनि तय गर्ने बुझिएको […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहान साढे ९ बजे सारे पनि नेताहरु पार्टी केन्द्रीय कार्यालय पुग्न ढिलका गरेका कारण ११ बजे मात्र सुरु भएको हो। बैठक सानेपामा ११ बजे सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव भानु देउवाले खबरहबलाई […]

धुलिखेलमा राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

काभ्रे – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो। बैठकमा अध्यक्ष अध्यक्ष […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गत बिहीबारदेखि उम्मेदवारबारे छलफल थालेपनि अहिलेसम्म कुनै निष्कर्ष ननिस्किएकाले अहिले बैठक थालिएको हो । शनिबार राति करिब १० बजेसम्मै नेताहरूबीच छलफल भएपनि सहमति भएको थिएन । आइतबार देशभरि बिहान १० बजेबाट उम्मेदवारको […]

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, ३० चैत्र । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। पार्टी मुख्यालय सानेपामा जारी बैठकमा स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल भैरहेको एक नेताले जनाए । कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। घोषणापत्रमा नेताहरुबाट सुझाव मागिएकोले आजको बैठकमा सोहीअनुसार छलफल भैरहेको ती नेताले जनाए । कांग्रेसको […]

काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । गत बिहीबारदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठक अहिले २ बजेबाट बसेको हो । बैठकमा यसअघि नै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुनेछ । साथै, प्रधानन्यायधीशविरुद्व दर्ता भएको महाभियोग प्रस्ताव र संसद्‌बाट […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि शुरू भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भईरहेको छ । पाण्डेका […]