काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी काठमाडौं २ की प्रतिनिधिसभाकी उम्मेदवार सोविता गौतमले संसदमा इन्ट्री मारेकी छिन्। उनले पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार ओनसरी घर्ती र नेकपा (एमाले)का उम्मेदवार मणिराम फुयाललाई पराजित गरिन्।
२७ वर्षकी सोविताले पहिलै पटकमै संसदमा डेब्यू गरेकी हुन्। उनले १५ हजार २२९ मत ल्याइन्। पत्रकारिता…