सभामुख र उपसभामुखको निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनको तयारीबारे अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीसभापति शेरवहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख÷उपसभामुख निर्वाचनबारे छलफल गर्दै कांग्रेसबाट उम्मेदवार उठाउने÷नउठाउने विषयमा अन्य दलहरुसँग समन्वय गर्ने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो । यस्तै, प्रदेश सभामुख […]

सम्बन्धित सामग्री

सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच छलफल भएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार शुक्रबार उनीहरुबीच श्रव्यदृश्यका माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो । सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापको

सभामुख सापकोटा र उर्जामन्त्री भुसालबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रीत रहेको थियो । त्यसक्रममा सभामुख सापकोटा र मन्त्री भुसालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा समेत कुराकानी भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।मौसम सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । उनीह

सभामुख र गृहमन्त्रीबीच छलफल

१४ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे […]

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सभामुख सापकोटा  गृहमन्त्री खाँणबीच खासगरी संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय वि

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच छलफल भएको छ ।  सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार सङ्घीय संसद्लाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रित रहेर छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।त्यस क्रममा उनीहरुबीच विपद् सङ्कटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारेमा पनि छलफल भएको छ । सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा

सभामुख र राजनीतिक दलबीचको छलफल सम्पन्न

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र दलहरुबीचको छलफल सम्पन्न भएको छ। छलफलमा संसद पुनः स्थापना र संसद विघटनका सम्बन्धमा चर्चा भएको थियो। सभामुख सापकोटाले विघटनविद्धटन भएको अवस्थामा के गर्दा उपयुक्त हुने विषयमा सुझाव माग गरेका थिए।

सभामुख र दलका प्रतिनिधिबीच छलफल जारी

काठमाडौं। सभामुख अग्नी सापकोटा र विभिन्न दलका प्रतिनिधिबीच छलफल जारी छ। २ बजेपछि संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत सहभागी छन्। सभामुख सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्।

सभामुख सापकोटाले पूर्वप्रधानमन्त्री तथा दलका प्रमुखहरुसँग छलफल गर्दै

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्। प्रतिनिध सभा विघटन भएयता सभामुख सापकोटाले दलका नेताहरुसँग छलफल गर्दै आएका छन्। सोही क्रममा आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा छलफल आयोजना गरिएको सापकोटाको सचिवालयले जनाएको छ। 'सम्माननीय सभामुख अग्निप्रसाद…

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गर्दै

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्दै हुनुहुन्छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ । गएकाे शुक्रवार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु असंवै...