काठमाडौं: आज बसेको राष्ट्रिय सभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रस्तुत गरेको ‘राहदानी विधेयक–२०७५’माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।
यसैगरी राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन गर्न ९ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ। समितिले १५ दिनभित्र मस्यौदा बुझाउनेछ।
समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती,