माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन्। यस आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने क्रममा असान्दर्भिक व्यक्तिलाई मन्त्रालय प्रवेश गराई करको दर हेरफेर गरिएको र सो सम्बन्धित सीसीटिभी रेकर्ड नष्ट गराइएको गम्भीर आरोप उनमाथि लगाइएको छ। प्रमुख प्रतिपक्ष एमालेको माग बमोजिम यस प्रकरणको छानबिन गर्न एघार सदस्यीय सर्वदलीय समिति बनेको छ। समितिलाई दस […]