सम्पादक घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

काठमाडौं । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रचना पत्रिकाका सम्पादक रोचक घिमिरेलाई प्रदान गरिएको छ । साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित कोषले साहित्यिक पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई यसै वर्षदेखि प्रदान गर्न सुरु गरेको हो । घिमिरेलाई मंगलबार काठमाडौंमा एक समारोहको आयोजना गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ […]

सम्बन्धित सामग्री

घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले साहित्यिक पत्रकार रोचक घिमिरेलाई सम्मान गरेको छ । राजधानीको पेन्सन वासना होटल डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्माले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार राशिसहित घिमिरेलाई सम्मान गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यिक पत्रकारिता जगत्का रोचक घिमिरे र नगेन्द्रराज शर्मा आदरणीय र अनुकरणीय नाम हुन् भने । उनले भने, “हामीलाई चिनाउने कुनै प्रधानमन्त्री या मन्त्री

'नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार' रोचक घिमिरेलाई

काठमाडौं । छ दसकदेखि साहित्यिक पत्रकारितामा क्रियाशील व्यक्तित्व रोचक घिमिरेलाई पहिलोपटक प्रदान गर्न लागिएको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार २०७८’ प्रदान गरिएको छ । अभिव्यक्ति साहित्यिक पत्रिकाको नयाँ सम्पादकीय समूहको पहलमा बर्सेनि प्रदान गर्नेगरी यो पुरस्कार स्थापना गरिएको हो । २५ हजार नगद राशिसहितको आज दिइएको अभिव्यक्तिका कार्यकारी सम्पादक देविका तिमिल्सिनाले बताएका छन् ।...

रोचकलाई ‘नगेन्द्रराज शर्मा पत्रकारिता पुरस्कार’को घोषणा

काठमाडौं । बितेको छ दसकदेखि साहित्यिक पत्रकारितामा क्रियाशील व्यक्तित्व रोचक घिमिरेलाई, पहिलो पटक प्रदान गर्न लागिएको ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार २०७८’ प्रदान गर्ने निर्णय गरिएको छ ।  साहित्यिक पत्रकार रामप्रसाद पन्तको संयोजकत्वमा साहित्यकारहरू किशोर पहाडी तथा देविका तिमिल्सिना सदस्य रहेको निर्णायक समितिले उक्त निर्णय गरेको हो । अभिव्यक्ति साहित्यिक पत्रिकाको नयाँ...

पन्त पुरस्कृत

यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पन्तलाई उक्त पुरस्कार अर्पण गर्नुभयो ।