१८ असोज, धनगढी । कैलाली प्रहरीले विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। कैलालीका विभिन्न स्थानबाट आइतबार जबरजस्तीकरणी, लागुऔषध र वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कैलारी गाउँपालिका-१ का बिनोद चौधरी र बर्दगोरिया […]