कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन : अपुरो विषयलाई पुरा गर्न रमेश लेखक संयोजक रहेको समितिलाई एक दिन समय थप

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिलाई अपुरो विषय पुरा गर्नका लागि बिहीबारसम्मको समय दिएको छ। बुधवार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। छानबिन समितिका संयोजक रमेश लेखकले मंगलवारमात्र सभापति देउवालाई छानबिन समितिको प्रतिवेदन बुझाएका थिए। उक्त प्रतिवेदनमा चार जिल्लाको सदस्यता छानबिन…

सम्बन्धित सामग्री

कांग्रेस क्रियाशील सदस्यता विवाद भोलिसम्म टुङ्ग्याउने सहमति

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले सार्वजनिक हुन बाँकी रहेका १२ जिल्लाको क्रियाशील सदस्यता शनिबार दिउँसो १ बजेसम्म टुङ्ग्याएर निर्वाचन समितिलाई सार्वजनिक गर्न दिने सहमति भएको एक नेताले जानकारी दिए । उनका अनुसार कृष्ण सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य […]

कांग्रेस क्रियाशील सदस्यता प्रतिवेदन सभापति देउवालाई बुझाइयो

काठमाडौँ, ८ भदौ। नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले क्रियाशील सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो । अब सभापति देउवाले प्रतिवेदनअनुसार सदस्यताको सूची निर्वाचन आयोगलाई बुझाएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु […]

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिका सदस्य गुरुङको ‘नोट अफ डिसेन्ट’

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्।प्रतिवेदनमा सदस्य गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रतिवेदन बुझाउन लागिएको हो।क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समित

पेश्की रकम होटल खर्चका लागि होइन : रमेश लेखक

काठमाडौँ : नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पार्टीसँग होटल र अन्य खर्चका निम्ति नभई आवश्यक सामान खरिद र जनशक्ति खर्चका निम्ति पेश्की माग गरेको बताएका छन् । ‘आठ लाख ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरूको अन्तिम सूची तयार गर्न र त्यस निम्ति आवश्यक कम्प्युटर, प्रिन्टर, स्टेशनरीका खरिदमा खर्च भएक…

पेश्की रकम होटल खर्चका लागि होइन : रमेश लेखक

काठमाडौँ : नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पार्टीसँग होटल र अन्य खर्चका निम्ति नभई आवश्यक सामान खरिद र जनशक्ति खर्चका निम्ति पेश्की माग गरेको बताएका छन् । ‘आठ लाख ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरूको अन्तिम सूची तयार गर्न र त्यस निम्ति आवश्यक कम्प्युटर, प्रिन्टर, स्टेशनरीका खरिदमा खर्च भएक…