काठमाडौँ, ८ भदौ। नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अन्तिम प्रतिवेदन सोमबार राति पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय टोलीले क्रियाशील सदस्यता विवादका विषयमा नीतिगत समझदारी जुटाएर प्रतिवेदन बुझाएको हो । अब सभापति देउवाले प्रतिवेदनअनुसार सदस्यताको सूची निर्वाचन आयोगलाई बुझाएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु […]