महामन्त्री गगन थापालाई भारी मतले हराउँदै संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। आज विहान सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालयमा संसदीय दलको नेता चयन गर्न मतदान भएको थियो। मतदानमा देउवाले ६४ मत प्राप्त गरेका थिए भने गगन थापाले २५ मत प्राप्त गरेका थिए। संसदीय दलको नेतामा देउवा र थापाले उम्मेदवारी दिएका थिए। मतदानमा कांग्रेसका ८९ जना सांसद सहभागी भएका थिए।

सम्बन्धित सामग्री

गगन थापा पाँच वर्षभित्र संसदीय दलको नेता बन्ने यस्तो छ सम्भावना

कांग्रेस संसदीय दलको बुधबार सम्पन्न निर्वाचनमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भए। दलको नेता निर्वाचित हुँदा देउवाले ६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महामन्त्री गगन थापाले भने २५ ...

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो । कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् । केहीबेरमा मतगणना सुरु गर्ने तयारी छ ।  संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा हुनुहुन्छ । संसदीय दलको नेतामा निर्वाचित हुनको लागि ४५ सांसदको मत चाहिन्छ ।

कांग्रेस संसदीय दलको अंकगणित : कुन समूहका कति सांसद ? (नामसहित)

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।  संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ ।  संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधि...

कांग्रेस संसदीय दलको चुनाव आज, शेरबहादुर र गगन मैदानमा