कांग्रेस संसदीय दलको चुनाव आज, शेरबहादुर र गगन मैदानमा

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन् ।  संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ ।  संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधि...