कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न, माया राईले अस्पतालबाटै दिइन् मत

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सम्पन्न भएको छ। सिंहदरबारमा रहेको पार्टीको संसदीय दलको कार्यालयमा मतदान सम्पन्न भएको हो। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्। मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित ८९ जना सांसदहरुले आज मतदान गरेका हुन्। सिंहदरबारमा भौतिक…

सम्बन्धित सामग्री

प्रदेश एकमा कांग्रेस संसदीय दलको नेता छान्न मतदान सम्पन्न

नेपाली कांग्रेस प्रदेश एकको सम्सदीय दलको नेता छान्न मतदान सम्पन्न भएको छ । दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको थियो । उद्वब थापा, अमृत अर्याल र केदार कार्की प्रतिस्पर्धामा छन् । कार्की अहिलेका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन । उनी मोरङ ६(२) बाट निर्वाचित भएका हुन । कार्की कोइराला पक्षका नेताका रुपमा चिनिन्छन् भने थापा सिटौला नजिक नेताका रुपमा चिनिन्छन् । अर्याल भने मोरङ ५(१) बाट निर्वाचित भएका हुन । उनी काङ्ग्रेसका केन्द्रीय सदस्य हुन । उनी देउवा निकट नेता हुन ।

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सम्पन्न

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा केहीबर अघि मतदान सम्पन्न भएको हो ।

कांग्रेस संसदीय दलको निर्वाचनः मतदान सम्पन्न, गणना केही बेरमा सुरु हुने

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीका अनुसार सम्पूर्ण मत खसेको र अहिले मुचुल्का उठाएर गणनाको तयारी थालिएको छ ।

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सम्पन्न, केहीबेरमा गणना सुरु हुने

काठमाडौं, ६ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । मतदानको मुचुल्का उठाएर गणनाको लागि तयारी थालिएको बताईएको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा छन् । थापाले पुस्तान्तरणको एजेण्डाको नेतृत्व गर्दै आएका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि नवनिर्वाचित युवा सांसद […]

सकियो कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । अब केहीबेरमा मतगणना सुरू हुनेछ । संसदीय दलको नेताका […]

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।