वैशाखमै चुनाव भए पनि सामना गर्न तयार छौं : माधवकुमार नेपाल

१५ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आफूहरु चुनावसँग नडराएको बताए । ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार […]

सम्बन्धित सामग्री

पालिकाको चुनाव बैशाखमै भए पनि सामना गर्न तयार छाैँ : माधवकुमार नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पालिकाको चुनाव बैशाखमै भए पनि सामना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताउनु भएको हो । शनिबार काठमाण्डाैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उहाँले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी समेत गर्नु भयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी चुनावसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरो...

‘केपी ओलीले हामीलाई कारवाही गर्न सक्छन्, सामना गर्न तयार छौं’

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र प्रभावशाली नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन माग गर्दै पार्टी एकता बचाउन अन्तिम समयसम्म कोशिश गर्ने निर्णय गरेको छ ।ललितपुरको सानेपास्थित एक होटलमा बुधवार र बिहीवार चलेको खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले यस्तो निर्णय गरेको हो । भेल...