आन्दोलनले नेपाल-बंगलादेश व्यापार प्रभावित, नाकामै रोकिए गाडी

२१ साउन, काठमाडौं । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र …

सम्बन्धित सामग्री

नाकामै रोकिए २० कन्टेनर

छिमेकी मुलुक बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधको आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री शेखर हसिनाले देश छाडेर सोमबार भागेकी छन् । उक्त आन्दोलनको प्रत्यक्ष प्रभाव नेपालसँगको व्यापारमा परेको छ । आन्दोलनका कारण एक सातायता सामान बोकेका २० कन्टेनर सीमा क्षेत्रमा रोकिएका छन् ।

बङ्गलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् ।

बंगलादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन्। बंगलादेशमा

बङ्गलादेशको आन्दोलनले नाकामै रोकिए कन्टेनर

बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् ।

बंगलादेश अन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बंगलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकरभिट्टामा रोकिएका छन् । बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल-बंगलादेश व्यापारमासमेत परेको हो ।

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर नाकामै रोकिए

नेपाल भित्रिने पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर दुई दिनदेखि रुपन्देहीको सुनौली नाकामै रोकिएका छन् । भारतीय आयल कर्पोरेशनले गरेको सिस्टम परिवर्तनका कारण समस्या सिर्जना भएको हो । नेपालमा आइओसी मार्फत तेल आउने गर्दछ ।

दसैंका सामान बोकेका १२ सय कन्टेनर नाकामै रोकिए

व्यवसायीले दसैंलाई लक्षित गरेर ल्याएका एक हजार २ सय कन्टेनर सामान नाकामै रोकिएका छन् । समयमा भन्सार पास नहुँदा रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा कन्टेनर रोकिएका हुन् ।व्यवसायीले दसैंलाई लक्षित गरेर सामान अर्डर गरेका थिए । भन्सार कार्यालयले कोभिडका कारण कर्मचारी अभाव देखाउँदै १० दिन सामानको भन्सार पास नगर्दा ती सामान नाकामै रोकिएको राष्ट्रिय […]

ओभरलोड गाडी नाकामै रोकिए

यमलाल भुसाल, बुटवल ।  क्षमताभन्दा कयौं गुणा बढी लोड बोकेका भारतीय मालबाहक ट्रकका कारण नेपाली ट्रक व्यवसायीको लगानी ध्वस्त परेको भन्दै रुपन्देहीका ट्रक व्यवसायीले बेलहिया नाकामा भारतीय मालबाहक सवारी रोकेका छन् ।भारतबाट भारबाहन क्षमताभन्दा तेब्बरसम्म लोड बोकेर आउने गरेका कारण नेपाली मालबाहक गाडी खाली बस्नु परेको व्यवसायीको गुनासो रहेको छ । भार क्षमताभन्दा बढी सामान […]

जीएसटीका कारण नाकामै रोकिए मालबाहक ट्रक

भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) कारण महोत्तरीसँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा मालबाहक ट्रक रोकिएका छन् । कर प्रणालीका कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका २६ वटा ट्रक भिठ्ठामोड नाकामा रोकेको छ । भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र तीन लाख लिटर…