चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु

काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायाङ्कन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा सोमबार पूजा गरेर शुभमुहुर्तसँगै चलचित्रको छायाङ्कन सुरु गरिएको छ । यस फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, नारायण खाती रहेका छन् । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट […]