राजावादी गतिविधिविरुद्ध 'विशेष कार्यक्रम' घोषणा गर्दै एकीकृत समाजवादी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्दैछ।