विराटनगर । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि जनचेतना जरुरी रहेको बताएका छन् । विश्व क्यान्सर दिवसको अवसरमा आइतबार मोरङको टंकीसिनुवारीमा विराट क्यान्सर इन्स्टिच्युटले गरेको ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रममा क्यान्सरबाट श्रीमती यशोदाको मृत्यु भएको उल्लेख गर्दै कलाकार श्रेष्ठले यस्तो बताएका हुन् । उनले क्यान्सर लाग्नु भनेको मृत्युदण्ड पाउनुसरह हुने […]