६ दशकदेखि नेपाली कला तथा गायन क्षेत्रमा सक्रिय छन्, कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ । मदनकृष्णले स्वर भरेको ‘फूलबुट्टे सारी’ बोलको गीतले दर्शकको उत्साहजनक माया पाएको छ । मदनकृष्ण निरन्तर गीतसंगीत सार्वजनिक गर्ने बताउँछन् । तर, पहिले पहिले गीत गाउँदा पैसा पाइने भएतापनि अहिले गीत गाउँदा पैसा उल्टै तिर्नुपर्ने मदनकृष्णले गुनासो गरेका छन् । उनले […]