कोरोना तेस्रो लहरका लागि सावधानी

एकातिर दिनप्रतिदिन बन्दाबन्दी खुकुलो हुँदै छ, अर्कातिर मानिसहरूको स्वास्थ्यसम्बन्धी मापदण्डमा लापरबाही बढ्दै छ, जसका कारण कोभिड–१९ को तेस्रो लहरले पुनः नेपाली जनजीवन आक्रान्त बनाउने देखिन्छ । पछिल्लो समयमा कोरोनाको नयाँ भेरियन्ट डेल्टा र डेल्टा प्लस पनि देखा परिसकेको छ । कोभिड–१९ का विभिन्न भेरियन्टले विश्व मानव समुदाय नराम्रोसँग प्रभावित भएको छ । समयमा खोपको व्यवस्थापन […]

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण बढ्यो, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन् ।सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नु गराउनु हुन तथा प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्नु गराउन आग्रह गरिएको छ ।  यस्तै विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा

कोरोना सङ्क्रमण बढ्दै, भीडभाड र सावधानी अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरे । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न गराउन […]

माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह पनि गरेका छन्।‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु‚’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन व

कर्णालीमा बढ्दै कोरोना, घट्दै सावधानी !

कर्णालीमा साउन महिना सुरु भएसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर उकालो लाग्दो छ । असार सुरु भएसँगै संक्रमितको संख्या घट्ने र कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या बढ्ने गरेको थियो ।त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा निषेधाज्ञा पनि मुख्य कारण थियो । स्थानीय प्रशासनहरुले कोरोना संक्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि संक्रमण दर फेरि उकालो लाग्न थालेको छ । परिणामस्वरुप प्रदेशमा सक्रिय संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।विशेषज्ञहरुका अनुसार संक्रमणको दरमा

निषेधाज्ञा खुकुलो भएसँगै थप सावधानी अपनाउन डाक्टरको आग्रह

काठमाण्डाै – कोरोना भाइरसको नयाँ म्युटेशन देखा परेकै बेला निषेधाज्ञा खुकुलो भएकाले थप सावधानी अपनाउन डाक्टरहरुले आग्रह गरेका हुन् । निषेधाज्ञा खुकुलो भएसँगै सडक बजारमा चहलपहल बढेकाले यात्रा तथा किनमेल गर्दा र कार्यालयमा काम गर्दासमेत विशेष ध्यान दिन डाक्टरको सुझाव छ । निजामती कर्मचारी अस्पतालका कोभिड फोकलपर्सन डाक्टर सुमनबाबु मरहट्ठाले अहिले देखिएको डेल्टाको नयाँ भेरियन्ट धेरै संक्रामक रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सामान किन्न पसल जाँदा ग्राहक र व्यवसायी दुवैले मास्क लगाउने, भौतिक दूरी का...

विद्यालय बन्द गर्ने हाेइन सावधानी अपनाएर सञ्चालन गर्नुपर्छ : प्याब्सन

काठमाण्डाै – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ । काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार (हिजो) को बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यालय बन्द नगर्न भनेको हो । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर अघिल्लो पटकको लकडा...

कोरोना छ कि छैन ?

न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । प्रस्तुत छ, उनीहरूका धारणा– कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसक

कोरोना वा अरु उपचारका लागि अस्पताल जाँदा सावधानी अपनाऔँ

काठमाण्डाै - कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । सङ्क्रमितको संख्या भने कम हुँदै गएको छ । सङ्क्रमितको सङ्ख्या कम हुन थालेकाले अरु रोगका बिरामीहरु अस्पताल जान थालेका छन् ।उपचारको लागि डाक्टरसम्म पुग्न टिकट लिनुपर्ने हुन्छ । टिकट लिनका लागि अस्पतालहरुमा बिरामी र उनीहरुको आफन्तको लामो लाइन लाग्ने गर्छ । यस्तो अवस्थामा निकै सावधानी अपनाउनुपर्छ । लाइनमा बसेकामध्ये कसलाई सङ्क्रमण भएको छ कसलाई छैन भन्ने कुरा थाहा हुँदैन । लाइनमा उभिएकामध्ये एक जनालाई मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको छ भने पनि अरुलाई सर्न सक्छ ।&...