आर्टमाण्डुको ‘धागो-सम्बन्धको’ बोलको म्युजिकल फिल्म सार्वजनिक

काठमाडौं : आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। ‘के माया लाग्छ र?’, ‘तीनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डुले ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको छ। रचनाकार हर्क साउदको शब्द रहेको ‘धागो-सम्बन्धको’ गीतमा एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको छ। गीतमा सुशान्त गौतमको म्युजिक रहेको छ। नविन चौहानको निर्देशन र कन्सेप्टमा…

सम्बन्धित सामग्री

‘प्याकुली’ म्यूजिकल फिल्म सार्वजनिक

वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित प्याकुली नामक म्युजिकल फिल्म सार्वजनिक भएको छ ।

महिला सशक्तीकरणबारेको सांगीतिक फिल्म ‘चल्ने हावालाई’

काठमाडौं । महिला सशक्तीकरणको विषयमा बनेको सांगीतिक फिल्म ‘चल्ने हावा’ सार्वजनिक भएको छ । संगीता श्रेष्ठ निर्देशित सांगीतिक फिल्मलाई काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सार्वजनिक गरिन् । गीतमा सरु पराजुलीको स्वर र शिव चम्लागाईंको शब्द तथा संगीत छ । उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले उद्देश्य बोकेर संघर्ष गरेमा सफलता हात पर्ने भन्दै […]

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक - NepaliPatra

काठमाडौँ। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा […]

मन्त्री किरातीले सार्वजनिक गरे पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पछिल्लो समय कला क्षेत्रका जमघटमा निकै देखिन्छन् । फिल्म प्रिमियरदेखि गीत रिलिज समारोहसम्म उनको सक्रियता देखिन्छ । विभागीय मन्त्रीको हैसियतमा त हुने भइहाल्यो, कलाप्रति उनको अभिरुचि पनि देखिन्छ । बिहीबार साँझ काठमाडौंमा उनले पालाम म्युजिकल फिल्म ‘मिम्जिमा ए’ सार्वजनिक गरे । २५ मिनेट लामो यो सांगीतिक […]

आर्टमान्डुको ‘पाहुना हजुर’मा भागी बिहेको कथा

आर्टमान्डुको नयाँ म्युजिकल फिल्म ‘पाहुना हजुर’ सार्वजनिक भएको छ।   आशिश महर र सुनिता थेगिमको आवाज रहेको गीतमा आशिशकै संगीत रहेको छ। गीतमा पालम भने दीपा सुहाङले गाएकी छन्। गीतलाई निर्देशक नवीन...

डिआर सुजनको ‘नेपाली हाम्रो जात’ सार्वजनिक

डिआर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन् । गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजन स्वयंको रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार...

आर्टमान्डुले सार्वजनिक गर्यो म्युजिकल फिल्म ‘चन्द्रमा’

आर्टमान्डुले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक गरेको छ।  ‘तीनपाते’, ‘के माया लाग्छ र ?’, ‘घुमीघुमी’जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानले आर्टमाण्डूको यट्युव च्यानलमार्फत् म्युजिकल फिल्म सार्वजनिक...

आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक

काठमाडौं,१ कात्तिक । आइतबार ‘धागो–सम्बन्धको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गौतमको संगीत रहेको छ। सत्य घटनामा आधारित गीतको भिडियो दसैँ र तिहारको परिवेशमा खिचिएको छ । दसैँ र तिहारकै परिवेशमा एक परिवारले फरक समयमा दुई सदस्यलाई गुमाएको कथा गीतमा देखाइएको […]

तीनपातेका निर्देशकले ल्याए 'घुमीघुमी'मा बसाइँसराइको कथा

शनिबार गायक सुजन चापागाईंको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिकल फिल्म 'घुमीघुमी'का शब्द हुन् यी । 'तीनपाते'बाट चिनिएका गायक सुजनका पछिल्ला गीत उतिकै मनप्रिय छन् । यतिबेला उनको स्वर र संगीतमा नयाँ गीत 'घुमी घुमी' युट्युवमा लोकप्रिय बन्दै गइरहेको छ ।