एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]
माउन्टेन डिउले ब्रान्ड सद्भावना दूत अनुप विक्रम शाही अभिनीत आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ। कम्पनीले ब्रान्डको विद्यमान ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई उपभोक्तामाझ अझ व्यापक बनाउने विश्वासका साथ नयाँ फिल्म सार्वजनिक गरेको हो।...
एजेन्सी । भारतीय अभिनेता टाइगर श्राफ र अभिनेत्री कृति सेनन अभिनित बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘गणपत’ को टिजर सार्वजनिक भएको छ । टाइगरले फिल्मको टिजर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । सोही भिडियो सार्वजनिक गर्दै फिल्मका निर्माताले ‘गणपत’ आगामी दशैंको अवसर पारेर प्रदर्शन गर्ने घोषणा गरेका छन् । फिल्म २० अक्टोबर २०२३ मा हलहरुमा […]
एजेन्सी । दक्षिण भारतीय अभिनेता थालपती विजय अभिनित फिल्म ‘लियो’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक उक्त टिजर मार्फत फिल्मको नाम र रिलिज मिति सार्वजनिक गरिएको छ । निर्देशक लोकेश कनागराजद्वारा निर्देशित उक्त फिल्म १९ अक्टोबर २०२३ मा हलमा रिलिज हुने भएको छ । फिल्मलाई पान इन्डिया रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ […]
काठमाडौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ रिलिज हुँदै छ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक […]
एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ सार्वजनिक भएसँगै फिल्म चर्चामा छ। दर्शकहरू फिल्मको ट्रेलरलाई लिएर निकै उत्साहित भएका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’ मा शाहरूख दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेकाे छ । यस […]
आर्टमान्डुले नयाँ म्युजिकल फिल्म ‘चन्द्रमा’ सार्वजनिक गरेको छ। ‘तीनपाते’, ‘के माया लाग्छ र ?’, ‘घुमीघुमी’जस्ता चर्चित गीत र भिडियोमार्फत् लोकप्रिय बनेका निर्देशक नवीन चौहानले आर्टमाण्डूको यट्युव च्यानलमार्फत् म्युजिकल फिल्म सार्वजनिक...
एजेन्सी । बलिउड अभिनेता सञ्जय मिश्र र नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘होली काउ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म रिलिज मिति पनि घोषणा गरेको छ । यो फिल्म २६ अगस्ट २०२२ मा रिलिज हुनेछ । यो एक कमेडी फिल्म हो, जसको कथा गाई हराएको घटनामा आधारित छ । […]
नेपाली चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । गोपीकृष्ण मुभिजको प्रस्तुतिमा बनेको फिल्म ‘माइकल अधिकारी’ मा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ । निरक पौडेल निर्माता रहने गरी उद्धव पौडेलले फिल्म निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै नायक सौगात मल्लले फिल्म राम्रो […]
काठमाडौं : फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र कार्मलाई मात्रै देख्न सकिन्छ। साइकोलोजिकल थ्रिलर फिल्म आगामी शुक्रवार (बैशाख २३) गतेबाट प्रदर्शन हुनेछ।
गीतमा विशेष पाण्डे र विराज गौतमको शब्द तथा कम्पोज रहेको छ। विशेष पाण्डेको म्युजिक एरेन्ज रहेको गीतमा विराज गौतमले स्वर भरेका हुन्।…