डिआर सुजनको ‘नेपाली हाम्रो जात’ सार्वजनिक

डिआर सुजनले नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ ल्याएका छन् । गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजन स्वयंको रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार...