स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपिओ खुला

काठमाडौँ,१३ असार । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभावित रसुवा […]

सम्बन्धित सामग्री

स्थानीयलाई रसुवागढी हाइड्रोपावरको आइपिओ खुला

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १०...

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि प्राथमिक सेयर निष्कासन गर्ने

रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लाग

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ । रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिए । दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका…

रसुवागढी र साञ्जेको आइपिओमा १० अर्ब ७९ करोड रुपैयाँको आवेदन

काठमाडौं : रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनामा १० अर्ब ७९ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम बराबरको आइपिओ (साधरण शेयर) को आवेदन परेको छ। जसमा रसुवागढीमा छ अर्ब ६२ करोड आठ लाख र साञ्जेन आयोजनमा चार अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको आयोजनाका प्रमुखले जानकारी गराए।  सीमित आइपिओ तोकिएकोमा &n...

रसुवागढी र सान्जेनको आइपिओ निष्कासन बन्द - Naya Patrika

रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने म्याद फागुन ३० गते सकिएको छ । यी दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा...पूरा पढ्नुहोस् »

रसुवागढी र सान्जेनको आइपिओ ११ फागुनदेखि, कसले कतिसम्म दिन पाउँछ आवेदन?

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको प्रवर्द्धकत्वमा रहेका रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले ११ फागुनदेखि प्राथमिक सेयर (आइपिओ) खुलाउने भएका छन्। पहिलो चरणमा सञ्‍चय कोषका कर्मचारी र सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ताका साथै संस्थापक सेयरधनी संस्थाका कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र सम्वन्धित...