रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १०...
काठमाडौँ,१३ असार । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु ६८ करोड ४२ लाख १० हजार मूल्य बराबरको ६८ लाख ४२ हजार १०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभावित रसुवा […]
रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो । जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लाग
रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ । रसुवागढी कम्पनीका प्रमुख माधव कोइरालाले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक लगानीकर्ता संस्थाका कर्मचारीलाई साधारण शेयर एकै पटक बाँडफाँट गर्ने तयारी भएको जानकारी दिए । दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका…
काठमाडौं : रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनामा १० अर्ब ७९ करोड ३० लाख रुपैयाँ भन्दा बढी रकम बराबरको आइपिओ (साधरण शेयर) को आवेदन परेको छ। जसमा रसुवागढीमा छ अर्ब ६२ करोड आठ लाख र साञ्जेन आयोजनमा चार अर्ब १७ करोड २२ लाख ५३ रुपैयाँ बराबरको आवेदन परेको आयोजनाका प्रमुखले जानकारी गराए।
सीमित आइपिओ तोकिएकोमा &n...
रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने म्याद फागुन ३० गते सकिएको छ । यी दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा...पूरा पढ्नुहोस् »
काठमाडौं : नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको प्रवर्द्धकत्वमा रहेका रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले ११ फागुनदेखि प्राथमिक सेयर (आइपिओ) खुलाउने भएका छन्। पहिलो चरणमा सञ्चय कोषका कर्मचारी र सञ्चयकोषमा रकम जम्मा गरेका सञ्चयकर्ताका साथै संस्थापक सेयरधनी संस्थाका कर्मचारी (नेपाल विद्युत् प्राधिकरण र सम्वन्धित...