ओली सरकारमा सहभागी भएका जसपाका मन्त्रीहरूलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका जसपाका नेताहरूलाई उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन्। जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयको बुँदा नम्बर ४ मा ओली सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निष्कासन हुने निर्णयको आधारमा स्पष्टीकरण सोधिएको छ।  जेठ २९ गते जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेर सबै मन्त्रीहरूलाई ४ बुँदामा स्पष्टीकरण सोधेको छ। जसपाको निर्णय विपरीत ओली सरकारमा किन सामिल भएको ? राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नु भएक...

सम्बन्धित सामग्री

लुम्बिनीमा जसपाको लफडा कायमै : सरकारमा सहभागी मन्त्रीहरुलाई फेरि स्पष्टीकरण

जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रमा झैँ लुम्बिनी प्रदेशमा दुई पक्षबीचको विवाद कायम छ । केन्द्रमा जसरी विगत दुई महिनादेखि सरकारमा जाने र नजानेबारे विवाद चलिरहँदा ६ जना प्रदेश सभा सदस्य रहेको जसपाका एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने क्रम अझै अन्त्य भएको छैन । आफूलाई शक्तिशाली भएको दाबी गर्दै एक पक्षले अर्को पक्षलाई ...

जसपाका मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

३१ जेठ, काठमाडौं । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवले अनलाइनखबरसँग भने, 'पार्टीको कुन निर्णयबाट …

उपेन्द्र यादवले जसपाका मन्त्रीहरुलाई सोधे स्पष्टीकरण

काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका छन्। पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन्। सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टीकरण बुझाउन एक साताको समय दिइएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन्।

लुम्बिनीका चार सांसद निलम्बनले जसपाको 'लफडा' छताछुल्ल

लुम्बिनी प्रदेशसभाका चार सांसद निलम्बनको सूचना प्रदेशसभाले प्रकाशित गरेपछि जनता समाजवादी पार्टी (जसपा) को विवाद छताछुल्ल भएको छ। एक पक्षले सांसदलाई कारबाही गरिएको र अर्काे पक्षले कारबाही नभएको पत्र प्रदेशसभामा पठाएका छन्। एघार दिनअघि जसपाका चार सांसद एमाले नेतृत्वको सरकारमा मन्त्री भएपछि विवाद सतहमा आएको हो। मन्त्री भएका चार सांसद सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको एक खेमा (पूर्वसमाजवादी पार्टी) ले स्पष्टीकरण सोध्दै कारवाहीको चेतावनी दिएका थि

जसपाका ४ सांसद मन्त्री बन्दा एक पक्षको कारबाही, अर्को पक्षको बधाई

७ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ४ सांसद सरकारमा सहभागी भएको विषयमा पार्टीकै दुई समितिले आपसमा विपरीत प्रतिक्रिया जनाएका छन् । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलले उनीहरुसँगसँग स्पष्टीकरण माग गरेको छ । तर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीका अध्यक्षले भने बधाइ दिएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर […]