जसपाका मन्त्रीहरुलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

३१ जेठ, काठमाडौं । जसपाबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवले अनलाइनखबरसँग भने, 'पार्टीको कुन निर्णयबाट …

सम्बन्धित सामग्री

उपेन्द्र यादवद्वारा महन्थ, राजेन्द्रलगायत ४ नेतालाई पार्टीबाट निस्कासन

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायत ४ जनालाई पार्टीबाट निस्कासन गरेको छ ।  ठाकुर र महतोसहित लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेता इश्तियाक राईले जानकारी दिए ।  यसअघि जसपाका अध्यक्ष यादवले महन्थ र राजेन्द्र लगायतलाई स्पष्टीकरण सोधेका थिए । महन्थले पनि यादवलाई दुईपटक स्पष्टीकरण सोधेका थिए । महन्थ पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाला...

जसपा विवाद : उपेन्द्र यादव समूहले सोध्यो चार नेतालाई स्पष्टीकरण

जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले जसपाका चार नेता महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्लालाई स्पष्टीकरण सोधेको छ

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन। यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण […]

जसपाका नेता ठाकुर–महतो समूहमाथि स्पष्टीकरण सोध्ने निर्णय

न्युज अफ नेपाल ,काठमाडौं । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतोलगायतका नेताहरूमाथि कारवाही थालेको छ । शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षमात्र सहभागी भएको बैठकले चार नेतामाथि स्पष्टीकरण सोध्ने र केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगामी कदमलाई साथ दिनेहरूमाथि छानबिन गर्ने निर्णय […]