नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०८० का लागि पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयनहरू सार्वजनिक भएका छन्।
काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७९ का लागि विभिन्न चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको छ। वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट यूवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ शीर्ष तीन-तीन जनाको मनोनयन सार्वजानिक गरिएको हो। वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, […]
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । […]
The post रोहित र आसिफसँगै धावक दीपक वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयनमा first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ को वर्ष उत्कृष्ट महिला खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने अवार्डको शुक्रबार ४ व्यक्तिगत विधातर्फ ३ खेलाडी समेट्दै अन्तिम मनोनयन सार्वजनिक गरेको हो । यसपटक पहिलो चरणमा ४ विधाका समान ८ जनालाई मनोनयनमा राखिएको थियो । […]
The post उत्कृष्ट महिला खेलाडीको अन्तिम मनोनयनमा अनुषा, पुष्पा र राजपुरा first appeared on हाम्रो खेलकुद.
पोखरा स्पोर्टस् अवार्डमा वितरण गरिने चार विधाका समान तीन खेलाडी मनोनयनमा परेका छन् आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार तीन–तीनजना खेलाडीको नाम सार्वजनिक गरेको हो । विश्व खेलकुद पत्रकार दिवसको अवसरमा २३ वैशाखमा...
फिफा बेस्ट अवार्डका लागि विभिन्न विधाका अन्तिम तीन प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ। उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधाका महिला र पुरुष गरी अन्तिम तीन-तीन प्रतिस्पर्धिहरू सार्वजनिक गरिएको हो। जसममा पुरुषतर्फ विश्व विजेता कप्तान लियोनेल मेसीसहित फ्रान्सका दुई स्टार करिम बेन्जेमा र केलियन एम्बाप्पे रहेका छन्। फिफा सदस्य राष्ट्रका […]
काठमाडौं । नेपाली सांगितिक क्षेत्रको सर्वाधिक ठूलो टुवोर्ग ईमेज अवार्डको २२ औं संस्करणको यस वर्षको विविध विधाका पाँच उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उत्कृष्ट पाँच विधाका मनोनयन सार्वजनिक गरिएको हो । विश्वभर फैलिएको कोरोना महामारीका कारण पछिल्ला दुइ वर्ष यो अवार्ड आयोजना हुन सकेको थिएन । त्यसकारण सो अवधिसमेत […]
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो ।खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । सार्वजनिक गरिएको
काठमाडौं : 'नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१' को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरेको छ। ३५ वटा विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।
अवार्ड आगामी बैशाख पहिलो साता सम्पन्न हुने आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले जनाए।
'नेपालको शान, संगीतको पहिचान' भन्ने मूल नारा रहेको अवार्डमा…
काठमाडौं : १० औं नेफ्टा अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेफ्टाले २०७५ सालमा प्रदर्शनमा आएका फिल्महरुबाट ३० बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो। गत साल कोरोनाका कारण अवार्ड शो रोकिएका कारण यो वर्ष २०७५ सालमा प्रदर्शन भएका उत्कृष्ट फिल्मलाई सम्मानित…