सुनसरी १ बाट जसपाका अशोक राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित

१२ मंसिर, काठमाडौं । सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका छन् । राषट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए […]

सम्बन्धित सामग्री

अशोक राई : एमाले छाडेको दशकपछि एमालेकै मतले सांसद

अशोककुमार राईको संसदीय जीवनमा फाप सिद्ध भएको पार्टी हो, नेकपा एमाले । २०४८ सालदेखिको राईको संसदीय यात्रा, एमालेमा छँदा फलदायी र एमाले छाड्दा निष्प्रभावी देखिएको छ ।

अशोक राईलाई बधाई दिँदै हर्क साम्पाङले भने, विकासका लागि पहल गर्नु

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई हर्क साम्पाङले नवनिर्वाचित सांसदलाई धरानको विकासमा पहल गर्न सुझाव दिएका छन्। सोमबार बिहान सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादीका अशोक राई र प्रदेश सभातर्फका एमालेका विजय राई र रमेश बस्नेतलाई बधाई दिँदै यस्तो बताएका हुन्।  मेयर साम्पाङले आफ्ना योजनाहरुलाई पूरा गर्न पहल गर्न आग्रह गरे। ‘बधाई छ वहाँहरुलाई ! जनताले चुन्न जानेनन् भन्दिन म चाहिँ।’ निर्वाचित सांसदको तस्बिर राख्दै मेयर साम्पाङले भने,

गोमा तामाङलाई हराउँदै सुनसरी १ मा अशोक राई विजयी

काठमाडौँ- जनता समाजवादी पार्टीका अशोककुमार राई सुनसरी १ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याएर विजयी भएका हुन् । तामाङले १६ हजार ६०६ मत ल्याएकी थिइन् । त्यस्तै माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्...

गोमा तामाङलाई हराउँदै सुनसरी १ मा अशोक राई विजयी

काठमाडौँ- जनता समाजवादी पार्टीका अशोककुमार राई सुनसरी १ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राईले १७ हजार ५९ मत ल्याएर विजयी भएका हुन् । तामाङले १६ हजार ६०६ मत ल्याएकी थिइन् । त्यस्तै माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्...

सुनसरी-१ बाट जसपाका अशोक राई विजयी

काठमाण्डाै - सुनसरी-१ बाट जनता समाजवादी पार्टी, जसपाका अशोककुमार राई प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सुरुवाती गणनामा तामाङले अग्रता लिँदै आउनुभएकोमा पछि राईले अग्रता लिँदै विजयी हुनुभएको हो । राईले १७ हजार ५९ र तामाङले १६ हजार ६०६ मत ल्याउनुभएको छ । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका अशोककुमार राईले सात हजार ८८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गब...

सुनसरी–१ मा घण्टीलाई पछि पार्दै अशोक राई

काठमाडौं, ११ मंसिर । प्रतिनिधि सभा क्षेत्र १ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै अग्रता लिएको छन् । सुरुवातीदेखि अग्रता लिदै आएकी रास्वपा र्की उम्मेदवार गोमा तामाङलाई पछिल्लो मतपरिणाम अनुसार पछि पारेका हुन् । अशोक राईले १३ हजार ८०१ मत प्राप्त गरेर अग्रस्थानमा पुगेका छन् भने उनलाई पछ्याउदै […]

प्रतिपक्षी साथीहरू थोत्रो आरोप बोकेर हिँडेको देख्दा दया लाग्छ : अशोक राई

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाच प्रचार प्रसारको समय लगभग अन्तिम चरणमा पुगेको छ । समयको पावन्दीसँगै उम्मेदवारहरूले आफ्नो चुनावी कार्यक्रमलाई झन् तीव्र पारिरहेका छन् ।निर्वाचनको यस घडीमा रातोपाटी अनलाइनले निर्वाचन क्षेत्रमा नै पुगरे रिपोर्टिङ गरिरहेको छ । यसक्रममा सुनसरी क्षेत्र नम्बर–१, धरानबाट जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार अशोक राईसँग रातोपाटीले गरेको कुराकानी :–कस्तो खालको रेस्पोन्स पाइरहनुभएको छ, कसरी चलिरहेको छ प्रचार प्