भोलि महाशिवरात्री : यस्तो छ ट्राफिक व्यवस्थापन, ९०० ट्राफिक खटिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध मिलाएको जानकारी दिए । धेरै टाढाबाट आउने भक्तजनहरुको सुविधाका लागि निर्र्वाध […] The post भोलि महाशिवरात्री : यस्तो छ ट्राफिक व्यवस्थापन, ९०० ट्राफिक खटिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पशुपति जाँदै हुनुहुन्छ? कहाँ–कहाँ छ पार्किङको सुविधा

काठमाडौं, फागुन १७ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक योजना बनाएको छ । महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना अन्तरगत पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी गौशाला क्षेत्रको भिड तथा यातायात व्यवस्थापन चुस्त […]

शिवरात्रीमा यसरी गरिँदै ट्राफिक व्यवस्थापन, पशुपतिमा ९ सय प्रहरी परिचालन

मंगलबार पशुपतिनाथको मन्दिरमा महाशिवरात्री पर्वमा हुने भीडलाई लक्षित गर्दै ट्राफिक प्रहरीले विशेष ट्राफिक व्यवस्थापन योजना बनाएको छ । जसअनुसार सम्पूर्ण तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसरी हुनेछ महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

यसरी हुनेछ महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

यसरी हुनेछ महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ ।

शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ । यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले […]

शिवरात्रिका लागि मार्ग परिवर्तन हुने गरी ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाउन रुट परिवर्तन गरिएको महाशाखाले जनाएको छ ।          यहाँ विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ । धेरै टाढाटाढाबाट भक्तजन आउने हुनाले उहाँहरूको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनलाई निर्वाध आवतजावतको व्यवस्थासमेत मिलाइएको र पार्किङ गर्ने स्थानसमेत तोकिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।          नियमितजस्तै चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको र भक्तजनको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो ।

काठमाडौंका कुन–कुन ठाउँमा आज गाडी गुडाउन निषेध?

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको महाशाखाले जनाएको छ ...

आज काठमाण्डौका कुन–कुन ठाउँमा गाडी गुडाउन पाईंदैन, हेर्नुहोस्

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको महाशाखाले जनाएको छ ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चावहिलबाट गौशाला, पुरानो ब...