पशुपति जाँदै हुनुहुन्छ? कहाँ–कहाँ छ पार्किङको सुविधा

काठमाडौं, फागुन १७ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक योजना बनाएको छ । महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना अन्तरगत पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी गौशाला क्षेत्रको भिड तथा यातायात व्यवस्थापन चुस्त […]

सम्बन्धित सामग्री

पशुपति जाँदै हुनुहुन्छ? यस्तो छ सहज दर्शन मार्ग र पार्किङको सुविधा

काठमाडौं, फागुन २५ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी पशुपति विकास कोषले विभिन्न चार स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । सहज पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । कोषका अनुसार गुहेश्वरी–गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट एक […]

पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ

२५ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल […]

विशेष पूजा गर्न पशुपति जाँदै ओली - NepaliPatra

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् । बिहान ९ बजे पत्नी राधिका शाक्यसहित पशुपति पुगेर उनले पूजा गर्ने भएका हुन् ।

पूजा गर्न भोलि पशुपति जाँदै ओली

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पशुपति पुगेर विशेष पूजा गर्ने भएका छन् । बिहान ९ बजे पत्नी राधिका शाक्यसहित पशुपति पुगेर उनले पूजा गर्ने तयारी गरेको ओलीको सचिवालय स्रोतले जनाएको छ ।

पशुपति दर्शन गर्न जाँदै हुनुहुन्छ? यी बाटो हुँदै जानुहोस्

काठमाडौं, भदौ १२ । कोषले यसवर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने भएको छ। तिजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफल कार्यक्रममा कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने […]

पशुपतिमा क्षमापूजाका लागि जाँदै मन्त्री प्रेम आले

काठमाडौं : स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले आज पशुपतिमा क्षमापूजा गर्ने भएका छन्। पशुपति क्षेत्रको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर तथा वरिपरका सत्तलको पुनर्निर्माण शुभारम्भ तथा शिलान्यस तथा क्षमापूजामा मन्त्री आलेको सहभागिता रहने पशुपति विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाले जानकारी दिए। शिलान्यास तथा क्षमा पूजा आज बिहान ९ बजे विश्वरुपा मन्दिर परिसरमा हुने थापाको भनाइ छ। नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका आलेलाई हटाएर जीवन

बतासले धर्मशालामा चलाएको होटल निरिक्षण गर्न जाँदै पर्यटन मन्त्री आले

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् । पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ । यसअघि आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन […]

एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ जान लाग्नु भएको हो । ओलीले एमालेद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा मिश्रलाई एमाले प्रवेश गराउन लाग्नु भएको हो । ओलीले कार्यक्रममा संवोधन गर्ने कार्यक्रम पनि […]

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानलगायतलाई एमाले स्वागत गर्न ओली त्यसतर्फ जान लागेका बताइएको छ । हृदयेश त्रिपाठी निकट मिश्रले २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नामले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका […]

एमाले अध्यक्ष ओली आज नेपालगञ्ज जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाँदै छन्। स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन्। २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नाममा मिश्रले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। हृदयेश त्रिपाठी निकट मानिएका मिश्र एमलेमा प्रवेश गर्ने भएपछि नेपालगञ्जका एमाले नेता कार्यकर्ता उत्साहित भएका छन् । राजनीतिक रुपमा बलियो पकड भएका मिश्र २०७४ को निर्वाचनमा राजपाका इस्त