राजापाक्षेको आगमन राष्ट्रनायकको रूपमा, बहिर्गमन अपमानपूर्वक मुलुकबाट खेदिएर

तमिल विद्रोहीसँगको दशकौँ लामो रक्तपातयुक्त पृथकतावादी युद्धको सफल सैन्य समाधान निकालेर राष्ट्रिय हिरोका रूपमा उदाएका राजापाक्षे परिवार अपमानपूर्वक भागेर मुलुक छोड्न बाध्य भएको छ । श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षे माल्दिभ्स पलायन...

सम्बन्धित सामग्री

रविको धमिलिएको राजनीतिक छवि

उनी आफैं एकपछि अर्को गर्दै विवादमा फस्दै गएपछि उनको राजनीतिक भविष्य संकटमा परेको हो । नेपाली राजनीतिमा लामिछानेको आगमन र बहिर्गमन हेर्दा उनमा अपरिपक्वता, लहडीपना, फगत मनोगत महत्वाकांक्षा पाइन्छ ।

पात्रहरूको बहिर्गमन र आगमन

पेशल आचार्य ‘मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूबाट म आफैँ बच्न सक्छु’, ४३ औं बहिर्गमित निवर्तमान प्रम केपी ओलीसँग यो भनाइ ठ्याम्मै मिल्छ । प्रचण्डले उनीसँग २०७५ जेठ ३ मा घाँटी जोडे । माधव नेपाल पार्टीका वरिष्ठ नेता, आखिर पार्टीमा जताततै घातीहरू भएपछि के लाग्दो रहेछ र ? पाँच वर्षका लागि चुनिएका भारी बहुमतका प्रधानमन्त्रीको ४० महिनामै […]

ओली अहंकारको बहिर्गमन र नीरस देउवाको आगमन !

अन्ततः मेरो विकल्प मै हुँ भन्ने शैलीमा संविधानको सबै धाराबाट आफूमात्र सरकार चलाउने केपी शर्मा ओलीको महत्वाकाङ्क्षा माटोको हाँडी झैँ फुटेको छ । आफ्नै कार्यशैली र अहंकारका कारण हुँदाखाँदाको प्रधानमन्त्री पद गुमेको छ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा कार्यान्वयन गरेर इतिहास बनाउने सुनौलो अवसर खेर गएको छ । पहिलोपटक प्रधानमन्त्री हुँदाको नाम र जस दोस्रोपटक प्रधानमन्त्रीको हुँदाको कार्यशैलीले झण्डैझण्डै धुलिसात बनाएको छ । सत्य के पनि हो भने, २०७४ को आमचुनावको जनादेशले ओलीकै लागि  प्रधानमन्त्रीको पद तो...