पेशल आचार्य ‘मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूबाट म आफैँ बच्न सक्छु’, ४३ औं बहिर्गमित निवर्तमान प्रम केपी ओलीसँग यो भनाइ ठ्याम्मै मिल्छ । प्रचण्डले उनीसँग २०७५ जेठ ३ मा घाँटी जोडे । माधव नेपाल पार्टीका वरिष्ठ नेता, आखिर पार्टीमा जताततै घातीहरू भएपछि के लाग्दो रहेछ र ? पाँच वर्षका लागि चुनिएका भारी बहुमतका प्रधानमन्त्रीको ४० महिनामै […]