आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का विद्यार्थी भर्ना अभियान सोमबारदेखि देशभर सुरु भएको छ ।

सम्बन्धित सामग्री

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको -

वैशाख २ देखि विद्यार्थी भर्ना अभियान: सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो

नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ देखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ ।

वैशाख २ देखि विद्यार्थी भर्ना अभियान: सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो

नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ देखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ ।

निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान

सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो । सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दैछ ।

विद्यार्थीलाई स्कुल झिकाउन सजिलो, टिकाउन गाह्रो

काठमाडौँ । बालबालिकालाई विद्यार्थी भर्ना अभियानका क्रममा स्कुल ल्याउन सहज भएपनि टिकाउन धेरै चुनौति थपिएको भन्दै शिक्षाका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी भर्ना अभियान सुरु भएको दुई दशक पूरा भएर विद्यालयमा ९७ प्रतिशत बालबालिका आएपनि उनीहरुलाई गुणस्तरीय शिक्षा दिलाउन र स्कुलमै टिकाइराख्न धेरै चुनौति रहेको उनीहरुको भनाइ छ । शुक्रबार शिक्षा पत्रकार समूहले […]

बैतडीमा विद्यार्थी भर्ना अभियान सञ्चालन

बैतडी : कोरोना महामारीकै बीच बैतडीमा विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ। जिल्लामा असार १ गतेदेखि नै भर्ना अभियान सुरु गरिएको हो।शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जिल्लाभित्रका सामुदायिक र संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान सुरु गरिएको जानकारी दिए।कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छन्।‘असार १ गतेदेखि नयाँ शैक्षिक सत्र

विद्यार्थी भर्ना अभियान सुरु

कर्णालीमा शैक्षिक सत्र सुरु भए पनि नियमित पठनपाठन कहिलेदेखि हुने भन्नेमा यहाँका विद्यालय अन्योलमा छन् । अधिकांश विद्यालयले आन्तरिक मूल्यांकनको आधारमा अघिल्लो शैक्षिक सत्रको नतिजा निकालेर भर्ना अभियान सुरु गरिसकेका छन् ।

विद्यार्थी भर्ना अभियान सुरु हुँदै, प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं : विद्यालय जान नपाएका बालबालिकालाई लक्ष्य गरी सरकारले शनिबार विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको मुगुमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरेर शुभारम्भ गर्नेछन्। देशमा पाँचदेखि नौ वर्ष उमेर समूहका ८८ हजार दुई सय सात बालबालिका विद्यालय बाहिर रहेका छन् भने आधारभ...