काठमाडौं : विद्यालय जान नपाएका बालबालिकालाई लक्ष्य गरी सरकारले शनिबार विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको मुगुमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरेर शुभारम्भ गर्नेछन्।
देशमा पाँचदेखि नौ वर्ष उमेर समूहका ८८ हजार दुई सय सात बालबालिका विद्यालय बाहिर रहेका छन् भने आधारभ...