विद्यार्थीलाई स्कुल झिकाउन सजिलो, टिकाउन गाह्रो

काठमाडौँ । बालबालिकालाई विद्यार्थी भर्ना अभियानका क्रममा स्कुल ल्याउन सहज भएपनि टिकाउन धेरै चुनौति थपिएको भन्दै शिक्षाका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विद्यार्थी भर्ना अभियान सुरु भएको दुई दशक पूरा भएर विद्यालयमा ९७ प्रतिशत बालबालिका आएपनि उनीहरुलाई गुणस्तरीय शिक्षा दिलाउन र स्कुलमै टिकाइराख्न धेरै चुनौति रहेको उनीहरुको भनाइ छ । शुक्रबार शिक्षा पत्रकार समूहले […]