पानी नपर्दा बाँकेमा रोकियो रोपाइँ, ४० प्रतिशत खेत बाँझै

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भए पनि खेतसम्म नपुगेकाले धान रोपाइँ रोकिएको हो । नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिँचाइ गर्दा प्रतिघण्टा ४०० रूपैयाँदेखि ५०० रूपैयाँ खर्च किसानहरूले व्यहोर्नु परेको छ ।बाँके र बर्दिया जिल्लामा अह...

सम्बन्धित सामग्री

पानी नपर्दा किसानका खेत बाँझै

आज धान रोपाइँ दिवस भए पनि समयमा पानी नपर्दा यहाँका किसानको खेत बाँझै छन् । कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गर्न बाध्य भएका छन् ।

खडेरीले किसानको बारी बाँझै

लामो खडेरीले गर्दा तनहुँका किसानले यस वर्षको मकै लगाउन पाएका छैनन् । वैशाखको पहिलो सातामै रोपिसक्नुपर्ने मकै पानी नपर्दा अधिकांश खेत बाँझै छन् ।

धनुषामा ७३ प्रतिशत खेत बाँझै

लामो समयदेखि पानी नपर्दा धनुषामा ७३ प्रतिशत खेतीयोग्य जमिन अझै बाँझो छ । ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आइरहेको धनुषामा अहिलेसम्म १३ हजार १ सय ६५ हेक्टरमा मात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र जनकपुरधामले जानकारी दिएको छ । केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवका अनुसार साउन पहिलो सातासम्ममा नै सबै […]

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

पानी नपर्दा खडेरीले खेत बाँझै

माथि खेत, त्यसको लगभग पाँच सय मिटर तल सेती नदी बग्छ । उहिले वैशाखको अन्तिमसम्ममा रोपाइँ सकिइसक्ने भए पनि यो वर्ष मंगलसेन नगरपालिका १३ का धेरै स्थानमा असार लाग्दा पनि खेत बाँझै छ ।

परेन पानी, भएन रोपाइँ : आकाश हेर्दै बित्यो असार

काठमाडौँ - साउन लागिसके पनि कतिपय किसानले अझै रोपाईँ गर्न पाएका छैनन् । समयमा पानी नपर्दा किसानले रोपाईँ गर्न पाएका छैनन् । साउनमा अधिकांश ठाउँमा रोपाईँ सकिसक्नु पर्ने हो ।  म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने...

परेन पानी, भएन रोपाइँ : आकाश हेर्दै बित्यो असार

काठमाडौँ - साउन लागिसके पनि कतिपय किसानले अझै रोपाईँ गर्न पाएका छैनन् । समयमा पानी नपर्दा किसानले रोपाईँ गर्न पाएका छैनन् । साउनमा अधिकांश ठाउँमा रोपाईँ सकिसक्नु पर्ने हो ।  म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने...

पानीकाे अभावमा बाँझै छन् खेत, राेपेका गहरामा धाँजा

दाङ – धान रोपेको गहरामा पानी छैन्। पानी नपर्दा रोपाइँ भएको गहरामा धाँजा फाटेको छ। यसरी धाँजा फाट्दा लमही नगरपालिका-५ निवासी किसान कालिप्रसाद चौधरी चिन्तित छन्। वर्षभरी खाने अन्न भित्र्याउन गरिएको खेतीलाई पानीले साथ दिएको छैन्। करिब १७ कट्ठामा धान रोपाई गरेका कालिप्रसादका अनुसार साउन महिनामा पानी नपरे धान उब्जनी हुँदैन।‘पानी पर्दैन्। बल्ल तल्ल रोपाइँ […]

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी […]

दिपायलका किसान भन्छन् : केको धान दिवस मनाउनु ? बीउसमेत राख्न पाएका छैनौँ

डोटी – देशभर असार १५ धान रोपेर धान दिवस मनाइरहेका बेला डोटीको दिपायलका जग्गा भने बाँझै छन् ।  पर्याप्त पानी नपर्दा यहाँका किसानले धानको बीउसमेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटिसकेपछि खेत समेत जोताएका छैनन् । डोटीको दिपायलको पानी नपर्दा तथा सि...