दिपायलका किसान भन्छन् : केको धान दिवस मनाउनु ? बीउसमेत राख्न पाएका छैनौँ

डोटी – देशभर असार १५ धान रोपेर धान दिवस मनाइरहेका बेला डोटीको दिपायलका जग्गा भने बाँझै छन् ।  पर्याप्त पानी नपर्दा यहाँका किसानले धानको बीउसमेत राख्न सकेका छैनन् । पानी नपर्दा कतिपय किसानले त दिपायलस्थित पिपल्लालगायतका क्षेत्रमा गहुँ काटिसकेपछि खेत समेत जोताएका छैनन् । डोटीको दिपायलको पानी नपर्दा तथा सि...

सम्बन्धित सामग्री

दर्वेसामा यसरी मनाइयो धान दिवस

नेपाल किसान महासंघ मोरङ क्षेत्र नं २ को आयोजनामा शनिबार मोरङको दर्वेसामा धुमधामसँग २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

दर्वेसामा यसरी मनाइयो धान दिवस

नेपाल किसान महासंघ मोरङ क्षेत्र नं २ को आयोजनामा शनिबार मोरङको दर्वेसामा धुमधामसँग २१ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवन, असार १६ । चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका लागि चितवन आएका थिए। बाजागाजासहित उनीहरू रोपाइँमा व्यस्त रहे। हिलो खेल्दै रमाइरहेका नेताहरूमा उत्साह देखिए पनि उनीहरूसँगै रोपाइँ गरिरहेका अन्य किसान […]

असारे भाकामा गीत गाउँदै रोपाइँमा रमाए देशभरका किसान

काठमाडौं : आज देशभर धान दिवस मनाइएको छ। धान रोपाइँ गरेर आज देशभर धान दिवस मनाइएको हो। मानो रोपेर मुरी फलाउने सिजन भएकाले पनि रोपाईँको रौनकलाई असार १५ मा विशेष रुपमा लिइन्छ। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। आजको दिनमा असारे भाकामा गीत गाउँदै धान रोप्ने चलन…

धानवाली लगाउने बेलामा मल नपाउदा सर्लाहीका किसान चिन्तित

बखतियार अलि- सर्लाही १५ असार । नेपाल सरकारले आज विभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाउदै छन । सरकारले ठुलाे लगानी गरेर धान दिवस मनाई रहदा याे दिवसकाे अलिपनि उल्लास र खुसि किसानहरूमा देखिएकाे छैन । धानवालीकाे लागि पकेट क्षेत्र उर्वर भुमि मानिने सर्लाहीका किसानहरूलाई अहिले धानवाली लगाउन चटाराे छ । धानकाे बीउ तयारी अवस्थामा […]

धान दिवसमा युवासंघको रोपाइँ जात्रा (फोटो)

काठमाडौं : प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसको अवसरमा  नेकपा एमालेनिकट भ्रातृ संगठन (युवसंघले) रोपाइँ कार्यक्रम गरेको छ।ललितपुरको बुङमतीमा आयोजना गरिएको रोपाइँ जात्रा कार्यक्रममा विभिन्न नेता कार्यकर्ताहरू उपस्थित थिए।विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोर

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रूपमा पनि […]

राष्ट्रिय धान दिवसमा धान सुपरजोन जिल्लाका किसानको पीडाः न मल, न क्षतिपूर्ति

झापा – आज राष्ट्रिय धान दिवस। झापाका किसान यस वर्षको धान दिवसमा खासै उत्साहित छैनन्। गत कात्तिक महिनामा बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिको क्षतिपूर्ति पनि नपाएको र अहिले धान रोप्ने बेलामा रासायनिक मलको अभावका कारण किसान उत्साहित नभएका हुन्। झापा अर्जुनधारा ६ की  किसान रमा निरौलाका अनुसार स्थानीय तहमा धानबालीमा भएको क्षतिबारे विवरण संकलन […]

तस्वीर : असार १५ अर्थात् धान दिवस

झापाको कमल गाउँपालिका–७ बिष्णुकठ्ठाका किसान मंगलवार विहान धानको बीउ काड्दै। असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यस वर्षको राष्ट्रिय धान दिवसको नारा : ‘धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ रहेको छ ।असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमवार साँझसम्म देशभर २७ दशमलव १२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । तस्वीर : रासस

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

१५ असार, बाँके । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । 'ब्याड त राखेका छौँ,' जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, 'सिँचाइको …