२१ मंसिर, काठमाडौं । प्राविधिक र वित्तीय दुवै हिसाबले अयोग्य चिनियाँ ठेकेदार चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कुनै पनि हालतमा उसैले भनेको उच्च लागतमा पोखरा क्षेत्रीय विमानस्थल बनाउन दिलाउन बुनिएको अनियमितताको प्लटलाई अख्तियार दुरुपयोग अनुसन्धान …
२१ मंसिर, काठमाडौं । प्रशासनिक नेतृत्व र कर्मचारीहरूलाई मात्र बढ्ता निशाना बनाउने गरेको आरोप खेप्दै आएको अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको ८ अर्ब भन्दा बढीको अनियमितामा ठूलो संख्यामा उच्च राजनीतिक नेतृत्वमाथि पनि भ्रष्टाचारको मुद्दा लगाएको …
मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “यस ‘खतरनाक […]
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत २४ भदौको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन्। गत २४ भदौको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरिन्। पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ९ महिनामा इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आइस)ले गिरफ्तार गरेका करिब २ लाख २० हजार व्यक्तिमध्ये एक तिहाइभन्दा बढीको कुनै आपराधिक इतिहासै नभएको नयाँ तथ्याङ्कले खुलासा गरेको छ। क्यालिफोर्निया विश्वविद्यालय बर्क्लीको ‘डिपोर्टेशन डेटा प्रोजेक्ट’ ले दायर गरेको मुद्दापछि प्राप्त यी तथ्याङ्कले प्रशासनको आप्रवासन नीति र वास्तविक कार्यान्वयनबीचको ठुलो अन्तर देखाएको छ। […]
काठमाडौं- सरकारले ‘जेनजी’ आन्दोनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ। गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउन अनुरोध गरेको हो। मन्त्रालयले हालसम्म ५३६ जना घाइतेले परिचयपत्र बनाइसकेको पनि जनाएको छ। हाल जिल्ला प्रशासन कार्यालयबाट धमाधम […]