नेपाल–पाकिस्तान व्यापार विस्तारमा जोड, चिया र अलैँची निर्यातको सम्भावनाबारे छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच दुई देशको व्यापार र लगानी विस्तारबारे छलफल भएको छ । चेम्बर भवनमा भएको भेटमा नेपाली उत्पादनको पाकिस्तानी बजारमा पहुँच बढाउने, दुवै देशका व्यवसायीबीच प्रत्यक्ष सम्पर्क गराउने र संयुक्त लगानीका क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको हो । अध्यक्ष अग्रवालले नेपाली […]