काठमाडौं । नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियामा रोजगारीको अवसर गुम्ने खतरामा पुगेकाे छ। मलेसिया सरकारले आफ्नो ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (FWCMS) मार्फत नेपालका सीमित २७५ वटा म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन अनुमति दिने व्यवस्था लागू गरेपछि विवाद चर्किएको हो। मलेसियाको यो निर्णयले नेपालका सयौँ म्यानपावर कम्पनीको व्यवसाय प्रभावित भएको छ भने नयाँ रोजगारीका […]