गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल नियमित संचालनको माग गर्दै उद्योगी व्यवसायीद्वारा धर्ना

गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल नियमित संचालनको माग गर्दै भैरहवाका उद्योगी व्यवसायीहरुले  विमानस्थल गेटमा धर्ना दिएका छन् । उद्योग व्यापार संगठन रुपन्देहीको समन्वयमा विभिन्न ४४ वटा संघ संस्थाहरुको सहभागीतामा धर्ना कार्यक्रम गरिएको संगठनका...

सम्बन्धित सामग्री

ब्याजदर घटाउन उद्योगी–व्यवसायीको माग

म्याग्दी– म्याग्दीका उद्योगी–व्यवसायीले बैंकको ब्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले बैंकका प्रमुखहरूलाई त्यस्तो आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसंग उल्लेख गर्दै बैंकहरूले […]

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलित

काठमाडौँ – ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीले सडक आन्दोलन सुरु गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी, व्यवसायीले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक अंकको ब्याजदर कायम गर्न र […]

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन्। बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा मौन...

ब्याजदर घटाउन माग गर्दै उद्योगी–व्यवसायीहरू सडकमा, माइतीघरमा माैन प्रदर्शन

ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी, व्यवसायीहरूले सडक आन्दोलन सुरु गरेका छन् ।

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन […]

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

जनकपुर, असार ११ । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै […]

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग

जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन […]

‘एक पान एक खोप’ उपलब्ध गराउन प्रदेशका उद्योगी व्यवसायीको माग

पोखरा-गण्डकी प्रदेशका उद्योगी व्यवसायीहरूले एक पान एक कोरोना बिरूदको खोप उपलब्ध गराउन माग गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित मन्त्रीहरूलाई बधाई ज्ञापन गर्न आयोजित कार्यक्रममा सहभागी प्रदेशका उद्योगी तथा व्यवसायीहरूले उक्त माग गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले पोखरामा हालै आयोजना गरेको उक्त कार्यक्रममा सहभागी व्यवसायीहरूले अग्रपंक्तिमा काम गर्नेहरू […]

उद्योगी/व्यवसायीलाई खोप दिन चेम्बरको माग

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले उद्योगी/व्यवसायीलाई कोरोनाविरुद्धको खोप दिन माग गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय सञ्चालन गर्नका लागि उद्योगी व्यवसायीलाई खोप चाहिने चेम्बरको निष्कर्ष छ।