बनेपाको पुण्यमाता करिडोरको काम पुन: अगाडि बढाउन माग

काठमाडौं : पुण्यमाता करिडोरको काम तत्काल अगाडि बढाउन माग गरिएको छ। बनेपा बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि करिब दुई वर्ष अगाडि सो करिडोरको काम थालिएको थियो। स्थानीयस्तरमा विवाद भएपछि रोकिएको काम पुनः थालनी गर्ने विषयमा  सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, बनेपा नगरपालिका र स्थानीय सरोकारवाला…

सम्बन्धित सामग्री

पुनःनिर्माणको काम अगाडि बढाउन सांसदको माग

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिइन्।  उनले भूकम्पका कारण सञ्चार क्षेत्रमा पुर्‍याएको क्षतिबारे […]

प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखि अनशनमा

राजविराज । रामराजा प्रसाद सिह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम हाल सम्म अघि बढ्न नसकेको भन्दै आक्रोशित बनेका स्थानीयवासीले विगत १६ दिनदेखि थालेको अनिश्चितकालिन रिले अनशनलाई शनिवार पनि निरन्तरता दिएका छन् । संर्घष समितीका संयोजक राम कुमार दासको नेतृत्वमा १६औं दिन शनिबारवार पनि २४ घण्टे रिले अनशनलाई निरन्तरता दिइएको हो । शिलान्यास भएको २५ महिना वितिसक्दा […] The post प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै १६ दिनदेखि अनशनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दूधको मूल्य बढाउन माग

रौतहट । रौतहटका दुग्ध किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उचित मूल्य नपाएको भन्दै रौतहट दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । संघले सोमवार (फागुन १ गते)देखि दूधको मूल्य बढाउनुपर्ने माग गरेको छ । सोमवारदेखि दूधको मूल्य नबढाएमा डेरी उद्योगीहरूसँगको समन्वयमा आफै मूल्य घोषणा गरिने संघले जानकारी दिएको छ । रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्णप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरेर किसानले दूधको उचित मूल्य नपाएको भन्दै दूधको मूल्य अविलम्ब बढाउन माग गरे । हाल वैदेशिक रोजगारबाट फर्किएका युवा व्यावसायिक पशुपालन गरी दुग्ध उत्पादन क्षेत्रमा अघि बढिरहेकाले यसमा आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन सकिने उनको धारणा छ । पशुपालनमा आकर्षित गर्न लागतको आधारमा मूल्य वृद्धि गर्न अपरिहार्य भइसकेको उनको भनाइ छ । रौतहटमा हालसम्म ४६ ओटा सहकारीले दुग्ध उत्पादनसम्बन्धी काम गर्दै आएका छन् । यहाँ दैनिक ३२ हजार लिटरभन्दा बढी दूध उत्पादन भइरहेको रौतहट दुग्ध उत्पादक सहकारी संघको तथ्यांक छ ।

बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिकाे माग

गाेरखा । बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका संघ, प्रदेश र स्थानीय तहमा चुनाव जितेका जनप्रतिनिधिले माग गरेका छन् । १२ सय मेगावाटको आयोजना बनाउन गोरखा र धादिङ तर्फका घरजग्जाको मुआब्जा वितरण लगायतका काम भए भइरहे पनि आयोजना निर्माण भने सुरू हुन सकेको छैन । गोरखा १ बाट निर्वाचित प्रतिनिधि सभा […]

सुनकोसी मरिण डाइभर्सनः पारिश्रमिक बढाउन माग गर्दै मजदुर आन्दोलित

जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्। जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला पाउनुपर्ने लगाएतका माग राख्दै सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुर...

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रदेश सांसदको माग

मधेस प्रदेशका प्रदेशसभा सदस्यले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम अघि बढाउन माग गरेका छन् । आजदेखि सुरु भएको मधेस प्रदेशसभाको नवौँ अधिवेशनमा उनीहरूले निजगढ विमानस्थलको विषय मधेस प्रदेशको आर्थिक समृद्धि र जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिएकाले निर्माण काम अघि बढाउन माग गरेका हुन् । “प्रस्तावित निजगढ विमानस्थल मधेस प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ”, प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, ‘&lsq

सिटामोलले काम गर्न छाडेपछि ‘ग्राम’ बढाउन माग

नेपालमा उत्पादन भएका सिटामोलले बिरामीमा काम गर्न छाडेपछि चिकित्सकहरुले यसको वजन (ग्राम) बढाउन माग गरेका छन्। विगतमा कुरा उठाउँदै आएपनि अब भने समस्या नै देखिएकाले यसलाई गम्भीरताका साथ लिनुपर्ने चिकित्सकहरु...

प्रधानमन्त्री समक्ष बुटवलको पहिरो नियन्त्रणको काम अघि बढाउन माग

यमलाल भुसाल, बुटवल  ।  पूर्व उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेल सहितको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेट गरी बुटवलको ज्योतिनगरमा झरेको पहिरो नियन्त्रणको काम तत्काल अगाडि बढाउन आग्रह गरेको छ । टोलीमा उपमहासचिव पौडेल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, बुटवल वडा नम्बर ४ का अध्यक्ष टंक पराजुली, बुटवल […]

सडक निर्माणको काम अगाडि बढाउन युवासंघको आग्रह

बुटवल–बेलहिया व्यापारिक मार्ग अन्तर्गतको चौराहा–चिडियाखोला सडकखण्डको तत्काल निर्माणको काम अगाडि बढाउन युवा संघ नेपाल रुपन्देहीले आग्रह गरेको छ । बुटवलको चौराहा–गोलपार्क खण्डमा खाल्डाखुल्डी, धुलो र हिलोका कारण हिँडडुलमा समेत समस्या उत्पन्न भएको छ ।  खाल्डाखुल्डी तत्काल पुरेर हिँड्नयोग्य बनाउन माग गर्दै युवा संघ नेपाल रुपन्देहीले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, व्यापारिक मार्ग परियोजना कार्यालय र निर्माण कम्पनीको सम्पर्क कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।  युवासंघ रुपन्देहीका अध्य...

ठोरीमा हुलाकी राजमार्गको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । ठोरीबाट काठमाडौं आएको एक प्रतिनिधि टोलीले सोमबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीलाई भेटेर हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २/४ ओटा रुख र […]