काठमाडौं, १० फागुन । सत्ता गठबन्धन पनि टिकाउने एमसीसीको पनि व्यवस्थापन गर्ने । सत्तारुढ दलहरुका मध्यमार्गी नेताहरुले यस्तो प्रयास थालेका छन् । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धन जोगाउने गरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले प्रचण्ड र माधव नेपालसँग यसबारे कुराकानी गर्दै आएका छन् । माओवादी केन्द्रका कृष्णबहादुर महराको सक्रियता पनि बढेको छ […]